2003-09-14 - incident - Dang district २०६०-०५-२८ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-09738 अभिलेखालय सि. नं.: NCA-09738

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10154
  • अ. नं.399
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:विजौरी
  • वार्ड नं.:5
  • टोलको नाम:विजौरी
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गाप्रसाद मजगैया
  • जन्म मिति:
  • साल:2001
  • महिना:06
  • गते:16
  • उमेर:59
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:विजौरी
  • वार्ड नं.:5
  • टोल:विजौरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मजगैया
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामनेपाल सस्कृत विश्विविद्यालय कानूनी सल्लाहकार
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
  • बाबुको नामरामेश्वार मजगैया
  • आमाको नाम:सिता मजगैया
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरउच्च
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रभादेवी मजगैया
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-28
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:विजौरी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरअस्पताल काठमाण्डौ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • काठमाण्डौ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाङ जिल्ला विजौरी गाविस-५ निवासी दुर्गाप्रसाद मजगैयालाई २०६० भदौ २८ गते एमाओवादीले घरभित्र कुटपिट गरे। उनलाई उपचारको लागि वीर अस्पताल काठमाण्डौ लगेता पनि २०६० असोज ९ गते राति मृत्यु भयो। पीडित नेपाल सस्कृत विश्वविद्यालयका कानुनी सल्लाहकार तथा नेकपा एमालेका जिल्ला स्तरीय नेता थिए। पीडितलाई राजनीति गरेको आरोपमा एमाओवादीले हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री