2003-09-14 - incident - Banke district २०६०-०५-२८ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-09735 अभिलेखालय सि. नं.: NCA-09735

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.8988
  • अ. नं.359
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:4
  • टोलको नाम:गाभर
  • पीडित विवरण
  • पीडितको नाम:दली कामी
  • जन्म मिति:
  • साल:2011
  • महिना:01
  • गते:04
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:4
  • टोल:गाभर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:कामी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व चुकबहादुर कामी
  • आमाको नाम:स्व लोर्जी कामी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रविलाल कामी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरा छोरी १८ वर्षभन्दा माथि छन।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने खुटटा अशक्त
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अञ्चल अस्पताल बाँके
  • उपचार मिति 2060-05-29
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-28
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके खासकुश्मा गाविस-४ की ४९ वर्षीया दली कामी घरको ठाडिमा बसि मकै छोड्याउदै गरेको अवस्थामा ०६० भदौ २८ गते दिउँसो ४ बजे बागेश्वरी गण शम्शेरगंजका प्रहरीले चलाएको गोली लागि घाइते भइन। उनको दाहिने खुट्टाको गोली गाठो नजिक गोली लागेको छ। हाल उनी लठ्ठीको साहाराले हिडडुल गर्छिन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री