2003-09-12 - incident - Sindhupalchok district २०६०-०५-२६ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-09730 अभिलेखालय सि. नं.: NCA-09730
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.4233
- अ. नं.37
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:स्याउले
- वार्ड नं.:6
- टोलको नाम:स्याउले वजार
- पीडित विवरण
- पीडितको नाम:हेलबहादुर तमाङ
- जन्म मिति:
- साल:2037
- महिना:01
- गते:28
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:स्याउले
- वार्ड नं.:6
- टोल:स्याउले वजार
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:स्याउले
- वार्ड नं.:6
- टोल:स्याउले वजार
- लिङ्ग:पुरुष
- थर:तमाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी छोडेर आत्मसमर्पण गरी घरमै बसेको।
- बाबुको नामसोमबहादुर तमाङ
- आमाको नाम:नानीमाई तमाङ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बुधिमाई तमाङ
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- चितवन
- मिति 2060-11-00
- पुनस्थापित भएको भए मिति2061-01-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-26
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:स्याउले
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:चौतारा अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्याउले-४ यार्साडाँडा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्याउले गाविस-६ निवासी हेलबहादुर तमाङलाई २०६० भदौ २६ गते माओवादी छाडेर घरमा बसेकोमा माओवादीले घरबाट बोलाई केही पर लगी धोका दिएको आरोपमा खुकुरी प्रहार गरी हत्या गरे।