2003-09-12 - incident - Makwanpur district २०६०-०५-२६ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-09727 अभिलेखालय सि. नं.: NCA-09727

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3391
  • अ. नं.100
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:4
  • टोलको नाम:स्कुल रोड
  • पीडित विवरण
  • पीडितको नाम:सुनिल शाक्य
  • जन्म मिति:
  • साल:2038
  • महिना:03
  • गते:16
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:4
  • टोल:स्कुलरोड
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:4
  • टोल:स्कुलरोड
  • लिङ्ग:पुरुष
  • थर:शाक्य
  • जात:अन्य
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामबिनोद कुमार शाक्य
  • आमाको नाम:मुन्डदेवी शाक्य
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-26
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:हेटौडा अस्पताल
  • मिति:2060-05-27
  • चिकित्सकको नाम:डा गिरिश उपाध्याय
  • सदगत गरिएको स्थान
  • राप्ती खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हेटौडा नगरपालिका ४ का २२ वर्षीय सुनिल शाक्यको ०६० भदौ २७ गते माओवादीले हेटौडा नगरपालिका ४ हिरालाल साहको घरमा बम विस्फोट गराउँदा मृत्यु भएको थियो। मालसामान खरिद गर्न आएका शाक्य विस्फोटमा परेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री