2003-09-12 - incident - Dhanusha district २०६०-०५-२६ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-09721 अभिलेखालय सि. नं.: NCA-09721

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11206
  • अ. नं.126
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:घोडघास
  • वार्ड नं.:0
  • टोलको नाम:गागुँली टोल
  • पीडित विवरण
  • पीडितको नाम:खगेश्वर ठाकुर
  • जन्म मिति:
  • साल:2011
  • महिना:11
  • गते:16
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:फुलगामा
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:फुलगामा
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ठाकुर
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, अनेकिसंघ सदस्य
  • बाबुको नामसन्त ठाकुर
  • आमाको नाम:महावतिदेवी ठाकुर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-26
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:फुलगामा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फुलगामा गाविस-६ निवासी माओवादी कार्यकर्ता ४९ वर्षीय खगेश्वर ठाकुरलाई ०६० भदौ २६ गते सुरक्षाकर्मीले घरबाट गिरफ्तार गरी घोडघास गाविसमा लगि गोली हानी हत्या गरे। उनलाई घरमा सुतिरहेको वेला गिरफ्तार गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री