2003-09-12 - incident - Bhojpur district २०६०-०५-२६ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-09720 अभिलेखालय सि. नं.: NCA-09720

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7074
  • अ. नं.94
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:हेलौंछा
  • वार्ड नं.:5
  • टोलको नाम:हात्तीखर्क
  • पीडित विवरण
  • पीडितको नाम:आङकिपा शेर्पा
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:हेलौंछा
  • वार्ड नं.:5
  • टोल:हातीखर्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शेर्पा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादीका पूर्व कार्यकर्ता
  • बाबुको नामफुर्वा शेर्पा
  • आमाको नाम:पेम्लकी शेर्पा
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय भोजपुर
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:हेलौंछा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हेलौछा गाविस-५ हातीखर्क निवासी नेकपा माओवादीका पूर्व कार्यकर्ता २० बर्षीय आङकिपा शेर्पालाई नेकपा माओवादीमा माओवादी छोडेर घरैमा बसेको समयमा भोजपुर सदरमुकामबाट गस्तीमा गएको शाही नेपाली सेना र नेपाल प्रहरीको टोलीले आफ्नै घरबाट गिरफ्तार गरी घर नजिकै खाल्डो खन्न लगाई त्यही खाल्डोमा बस्न लगाएर जिउँदै खाल्डोमा पुरेर गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री