2003-09-12 - incident - Banke district २०६०-०५-२६ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-09718 अभिलेखालय सि. नं.: NCA-09718
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8768
- अ. नं.313
- घटना भएको जिल्ला:बाँके
- गाविस:बनकट्टी
- वार्ड नं.:4
- टोलको नाम:वनकट्टी
- पीडित विवरण
- पीडितको नाम:दर्गादीन कुम्हार (रुपचन्द्र)
- जन्म मिति:
- साल:2042
- महिना:04
- गते:00
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वेतहनी
- वार्ड नं.:3
- टोल:नौरीगौरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कुम्हार
- जात:मधेसी
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामनेकपा माओवादी
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी कार्यकर्ता
- बाबुको नामविकाउलाल कुम्हार
- आमाको नाम:मिना कम्हार
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दोस्रो विवाह गरेको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-26
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:बनकट्टी
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घरपरिवारले लास पाएनन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला वेतहनी गाविस-३ नौरीगौरीका १८ वर्षीय दुर्गादीन कुम्हार बाँके बनकटटी गाविस-४ वनकट्टी निवासी नन्के कुर्मीको घरमा रहेको अवस्थामा ०६० भदौ २६ गते साँझ ५ बजे शाही नेपाली सेनाको मध्येपश्चिम हेड क्वाटर मनिकापुर राझाबाट गएका आर्मीले गोली हानी हत्या गरे। लास सुरक्षाकर्मीले नै लगेर राप्तीनदीको डिलमा गाडेका थिए।