2003-09-12 - incident - Banke district २०६०-०५-२६ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-09717 अभिलेखालय सि. नं.: NCA-09717

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.405
  • अ. नं.165
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नरैनापुर
  • वार्ड नं.:0
  • टोलको नाम:काम्तीपुर बाबा कुटीको नजिक
  • पीडित विवरण
  • पीडितको नाम:पुतन खाँ
  • जन्म मिति:
  • साल:2024
  • महिना:00
  • गते:00
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:मटेहिया
  • वार्ड नं.:8
  • टोल:जमुनाहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खाँ
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व. जिलेदार खाँ
  • आमाको नाम:महोमोदा खाँ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हनीफा र कोइला खाँ
  • छोराको संख्या:5
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-26
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नरैनापुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मटेहिया गाविस-८ जमुनाहा बांके
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मटेहिया गाविस-८ जमुनाहाका ३६ वर्षीय पुतन खाँलाई सुराकी गरेको आरोपमा ०६० भदौ २६ गते माओवादीका कार्यकर्ताले घरबाट अपहरण गरी नरैनापुर गाविसको काम्तीपुर बाबा कुटी नजिक लगि हत्या गरे। खाना खाइ घरमा सुतेको अवस्थामा हतियार सहित सिभिल र ड्रेस दुवै खालका कपडामा १०।१२ जनाको समूहमा आएका माओवादी कार्यकर्ताले खाँको हात पछाडि बाँधेर लगेका थिए। सो घटनामा नरैनापुर गाविसका फुवा मैनकु रहिम खाँ समेतका व्यक्ति संलग्न भएको मृतकका आफन्तले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री