2003-09-12 - incident - Banke district २०६०-०५-२६ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-09715 अभिलेखालय सि. नं.: NCA-09715

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.419
  • अ. नं.171
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नरैनापुर
  • वार्ड नं.:2
  • टोलको नाम:जयराम पुर
  • पीडित विवरण
  • पीडितको नाम:जैतुन खाँ पठानिन
  • जन्म मिति:
  • साल:2020
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नरैनापुर
  • वार्ड नं.:2
  • टोल:जयरामपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:खाँ
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामओजे पठान
  • आमाको नाम:सनिका पठानी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:स्व. मंगल खाँ
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतको मेहदी हसन
  • मिति 2060-06-15
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • भारतको मेहदी हसनमा बसेको। कहिलेकाही मात्र आउने गरेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-26
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नरैनापुर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नरैनापुर गाविस-२ की ४० वर्षीया जैतुना खाँ पठानिनको ०६० भदौ २६ गते साँझ ७ बजे नेकपा माओवादीका कार्यकर्ताले चलाएको गोली लागी मृत्यु भयो। माओवादीले प्रतिकार समितिमा बसेका मानिसलाई लखेट्दै गरेको अवस्थामा सोही ठाउँका मुलाया खाँको घरको छतमा उभिएर लखटेको हेरिरहँदा माओवादीका कार्यकर्ताले चलाएको गोली लागी जैतुनाको मृत्यु भयो। माओवादीले यस घटनामा गल्ती भएको स्वीकार गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री