2003-09-12 - incident - Banke district २०६०-०५-२६ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-09719 अभिलेखालय सि. नं.: NCA-09719

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8523
  • अ. नं.272
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:बनकट्टी
  • वार्ड नं.:4
  • टोलको नाम:बनकट्टी गाउँ
  • पीडित विवरण
  • पीडितको नाम:बलबहादुर चमार
  • जन्म मिति:
  • साल:2035
  • महिना:01
  • गते:10
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वेतहनी
  • वार्ड नं.:5
  • टोल:वेतहनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चमार
  • जात:दलित
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामस्व बहाउ चमार
  • आमाको नाम:समुद्रा चमारिन
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-26
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:बनकट्टी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर परिवारले पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके वेतहनी गाविस-५ का २५ वर्षीय बलबहादुर चमारलाई ०६० भदौ २६ गते साँझ ५ बजे बाँके बनकट्टी गाविस-४ वनकटटी निवासी नन्के कुर्मीको घरमा बसेको अवस्थामा शाही नेपाली सेनाको मध्यपश्चिम पृतना हेड क्वाटर मनिकापुर राझाबाट गएका सुरक्षाकर्मीले गोली हानी हत्या गरे। लास सुरक्षाकर्मीले नै लगे। सो दिन वेतहनी गाविस-३ का दुर्गादीन कुम्हार र रनियापुर गाविसका सिराज खाँनलाईपनि सुरक्षाकर्मीले गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री