2003-09-12 - incident - Baglung district २०६०-०५-२६ - घटना - बाग्लुङ्ग जिल्ला
Archive ref no: NCA-09712 अभिलेखालय सि. नं.: NCA-09712
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2259
- अ. नं.46
- घटना भएको जिल्ला:बाग्लुङ
- गाविस:बोहरागाउँ
- वार्ड नं.:1
- टोलको नाम:छापाखानीको जंगल
- पीडित विवरण
- पीडितको नाम:खलबहादुर मल्ल
- जन्म मिति:
- साल:2007
- महिना:01
- गते:17
- उमेर:53
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:देवीस्थान
- वार्ड नं.:9
- टोल:वायरखोला
- अस्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:वुर्तिवाङ
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:मल्ल
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबेगबहादुर मल्ल
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नरमति / बेलमती मल्ल
- छोराको संख्या:1
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:रेडक्रस र जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाग्लुङ
- गाविस:बोहरागाउँ
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देविस्थान गाविस-९ निवासी ५३ वर्षीय खलबहादुर मल्ललाई देवीस्थान गाविसका उपाध्यक्ष दिलबहादुर कार्कीको हत्या सम्बन्धमा अनुसन्धान गर्न भन्दै ०६० भदौ ५ गते घरबाटै अपहरण गरी लगेकमा ०६० भदौ २६ गते बोहोरागाउँ गाविस-१ छापाखानीको जंगलमा मृत अवस्थामा फेला परेका थिए। माओवादी नियन्त्रणमा रहेको समयमा माओवादीले हत्या गरेको परिवारका सदस्यले बताए।