2003-09-11 - incident - Sarlahi district २०६०-०५-२५ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-09710 अभिलेखालय सि. नं.: NCA-09710
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9858
- अ. नं.117
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:सिसौटिया
- वार्ड नं.:8
- टोलको नाम:नहरछेउ
- पीडित विवरण
- पीडितको नाम:जितेण्द्र मण्डल
- जन्म मिति:
- साल:2033
- महिना:08
- गते:05
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:सिसौटिया
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:सिसौटिया
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:मण्डल
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमाण्डर
- बाबुको नामवेचन मण्डल
- आमाको नाम:सकुन्तीदेवी मण्डल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राधादेवी मण्डल
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-25
- समय:02:00:00 AM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:सिसौटिया
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सिर्सोटिया-५ स्थित समसानघाटमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिसौटिया गाविस-५ का माओवादी कार्यकर्ता २७ वर्षीय जितेन्द्र मण्डललाई ०६० भदौ २५ गते दिउँसो सिसौटिया गाविस-८ स्थित नहर छेउमा हिडिरहेको अवस्थामा सुराक्षाकर्मीले चारै तिरबाट घेरा हाली नियन्त्रणमा लिई गोली हानी हत्या गरे।