2003-09-11 - incident - Banke district २०६०-०५-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-09702 अभिलेखालय सि. नं.: NCA-09702

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10463
  • अ. नं.9
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:8
  • टोलको नाम:पिपरी नयाँ बस्ती
  • पीडित विवरण
  • पीडितको नाम:भोजराज ढकाल
  • जन्म मिति:
  • साल:2023
  • महिना:11
  • गते:21
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:8
  • टोल:पिपरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:8
  • टोल:पिपरी
  • लिङ्ग:पुरुष
  • थर:ढकाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले गाउँ कमिटीको सदस्य
  • बाबुको नामस्व चुडामणि ढकाल
  • आमाको नाम:विष्णुमाया ढकाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हाल द्रोस्रो विवाह गरेको।
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-25
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • घरवाटै लगेको
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:कोहलपुर गाविस-७ रजगडुवा जङ्गल।
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-05-25
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2060-01-15
  • जानकारी दिने व्यक्तिको नाम:प्रकाश सुवेदी
  • पद
  • इन्चार्ज
  • कार्यालय
  • नेकपा माओवादी
  • उनको भनाइकोहलपुर गाविस-८ पिपरीका एमाले कार्यकर्ता ३७ वर्षीय भोजराज ढकाललाई माओवादी पार्टीको हित विपरीत काम गरेको ओरोपमा ०६० भदौ २५ गते दिउँसो ३ बजे घरमा बुवाको श्राद्ध गर्दै गरेको अवस्थमा माओवादीले श्राद्ध गर्न नदिइ घरबाट एकछिन काम छ भनि अपहरण गरी बेपत्ता पारे। अपहरण गरेको दिनको राति कोहलपुर गाविस-७ रजगडुवा नजिकको जंगलमा कोहलपुर गाविस-८ का बसन्त श्रेष्ठले देखेका ढकाललाई त्यसपछि बेपत्ता पारिए। उनीसँगै अपहरणमा परेका सोही ठाँउका दण्डपाणि शर्मा र बसन्त श्रेष्ठ भोलिपल्ट भागेर फर्किए। भागेर घर फर्किएका शर्मा र श्रेष्ठका अनुसार भोजराजलाई माओवादीले धेरै यातना दिएका थिए। यातनाका कारण उनी आफूहरुसँग भाग्न नसकेको श्रेष्ठले बताए। पीडित ढकालका छोरालाई लास फेला पारिएको भन्दै गाउँलेले कुशको लास वनाएर नावालक छोराहरुलाई अन्तिम संस्कार र काजक्रिया गर्न लगाइएको पीडितकी आमाले वताइन्। उनले छोराको लाश नपाएकोले आफू छोरा मारिएको स्वीकार्न तयार नरहेको वताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज