2003-09-09 - incident - Lalitpur district २०६०-०५-२३ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-09677 अभिलेखालय सि. नं.: NCA-09677

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1447
  • अ. नं.39
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:इकुडोल
  • वार्ड नं.:3
  • टोलको नाम:कलवन
  • पीडित विवरण
  • पीडितको नाम:भावना सञ्जेल
  • जन्म मिति:
  • साल:2052
  • महिना:04
  • गते:28
  • उमेर:8
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:इकुडोल
  • वार्ड नं.:3
  • टोल:कलवन
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:इकुडोल
  • वार्ड नं.:3
  • टोल:कलवन
  • लिङ्ग:महिला
  • थर:सञ्जेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामनभएको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नाममिनबहादुर सञ्जेल
  • आमाको नाम:नारायणी सञ्जेल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति
  • कति रकम बराबर (रु.)120000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-23
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:इकुडोल
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • इकुडोल गाविस-३
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इकुडोल गाविस-३ की ८ वर्षीय भावना सञ्जेलको ०६० भदौ २३ गते माओवादी कार्यकार्ताले असावधानीपुर्वक ग्रिनेड प्रयोग गर्दा घरको आँगनमा खेलिरहेको अवस्थामा विस्फोट भई मृत्यु भएको थियो। माओवादी कार्यकर्ताहरु ग्रिनेड विस्फोट गराउने बारे प्रशिक्षण दिन आएका थिए। प्रशिक्षण दिने क्रममा प्रयोगात्मक अभ्यास गराउन लाग्दा ग्रिनेड विस्फोट हुन लागेपछि उनीहरुले बालिका खेलिरहेको स्थान तिर फ्याँकेका थिए। सोही ग्रिनेडको र्छरा लागि उनको मृत्यु भएको थियो। ती माओवादी कार्यकर्तालाई गाउँलेहरुले तत्कालै पक्राउ गरेकोमा पछि उनीहरु भाग्न सफल भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री