2003-09-09 - incident - Lalitpur district २०६०-०५-२३ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-09678 अभिलेखालय सि. नं.: NCA-09678

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1258
  • अ. नं.8
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:बुङमती
  • वार्ड नं.:2
  • टोलको नाम:कोटाटोल
  • पीडित विवरण
  • पीडितको नाम:राजेश केसी
  • जन्म मिति:
  • साल:2026
  • महिना:10
  • गते:10
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:बुङमती
  • वार्ड नं.:7
  • टोल:चुनिखेल
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:बुङमती
  • वार्ड नं.:7
  • टोल:चुनिखेल
  • लिङ्ग:पुरुष
  • थर:कसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम.
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामदुर्गाबहादुर केसी
  • आमाको नाम:जानुका केसी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रेणु केसी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:बुङमती
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पाटन अस्पताल
  • मिति:2050-05-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुङमती गाविस-७ चुनिखेल निवासी नेपाली काँग्रेसका सदस्य राजेश केसीलाई २०६० भदौ २३ गते माओवादी कार्यकर्ताले सुराकी गरेको आरोपमा बुङमती गाविस-२ कोटाटोलमा छातीमा ५ गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री