2003-09-09 - incident - Dolakha district २०६०-०५-२३ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-09676 अभिलेखालय सि. नं.: NCA-09676

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5428
  • अ. नं.101
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:नाम्दु
  • वार्ड नं.:6
  • टोलको नाम:काँडे
  • पीडित विवरण
  • पीडितको नाम:उद्धवप्रसाद सिवाकोटी
  • जन्म मिति:
  • साल:2023
  • महिना:08
  • गते:24
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:लामीडाँडा
  • वार्ड नं.:6
  • टोल:साउनेपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:लामीडाँडा
  • वार्ड नं.:6
  • टोल:साउनेपानी
  • लिङ्ग:पुरुष
  • थर:सिवाकोटी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामकालिनाग मावि, सिंगटी
  • पद:प्रावि शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोतिलाल सिवाकोटी
  • आमाको नाम:डम्बरकुमारी शिवाकोटी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमला शिवाकोटी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौ ३५ कोटेश्वर
  • मिति 2060-05-24
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:नाम्दु
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोट
  • मिति:2060-05-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • तामाकोशी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लामीडाँडा गाविस-६ साउनेपानी निवासी कालिनाग मावि सिंगटीका प्रावि शिक्षक ३७ वर्षीय उद्धवप्रसाद सिवाकोटीलाई ०६० भदौ १० गते माओवादीले घरबाट अपहरण गरेकोमा ०६० भदौ २५ गते नाम्दु-६ को काँडे भन्ने स्थानमा हत्या गरिएको अवस्थामा लाश फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री