2003-09-09 - incident - Chitwan district २०६०-०५-२३ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-09667 अभिलेखालय सि. नं.: NCA-09667

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6911
  • अ. नं.41
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:खैरहनी
  • वार्ड नं.:6
  • टोलको नाम:इप्रका खैरहनी
  • पीडित विवरण
  • पीडितको नाम:हुकुमप्रसाद चालिसे
  • जन्म मिति:
  • साल:2024
  • महिना:00
  • गते:00
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:हरिवन
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:हरिवन
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चालिसे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइप्रका खैरहनी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामउद्धवप्रसाद चालिसे
  • आमाको नाम:शान्ता चालिसे
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीता चालिसे
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-23
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:खैरहनी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:चितवन जिल्ला अस्पताल
  • मिति:2060-05-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाग्मती नदी, सर्लाही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिऔन गाविस-२ का प्रहरी जवान ३६ वर्षीय हुकुमप्रसाद चालिसेलाई ड्युटीमा रहेको अवस्थामा चितवन जिल्ला खैरहनी गाविस-६ स्थित इलाका प्रहरी कार्यालय खैरहनीमा माओवादीले गोली प्रहार गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री