2003-09-09 - incident - Chitwan district २०६०-०५-२३ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-09665 अभिलेखालय सि. नं.: NCA-09665
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.10014
- अ. नं.137
- घटना भएको जिल्ला:चितवन
- गाविस:खैरहनी
- वार्ड नं.:6
- टोलको नाम:पुरानो पर्सा
- पीडित विवरण
- पीडितको नाम:लालबावु ठाकुर
- जन्म मिति:
- साल:2022
- महिना:00
- गते:00
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:घुर्कौली
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:घुर्कौली
- वार्ड नं.:9
- टोल:
- लिङ्ग:पुरुष
- थर:ठाकुर
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय , खैरहनी चितवन
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगणेश ठाकुर
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दुलारीदेवी ठाकुर र संजुदेवी ठाकुर
- छोराको संख्या:3
- छोरीको संख्या:6
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय, नक्साल
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-23
- समय:05:00:00 AM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:खैरहनी
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, चितवन
- मिति:2060-05-25
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- खैरहनी गाविस, चितवन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घुर्कौली गाविस-९ का प्रहरी जवान ३८ वर्षीय लालबाबु ठाकुरको ०६० भदौ २३ गते साँझ चितवन जिल्लाको इलाका प्रहरी कार्यालय खैरहनीमा ड्यूटीमा रहेको अवस्थामा माओवादी र प्रहरीबीच भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो। टाउकोमा गोली लागेका पीडितको घटनास्थलमै मृत्यु भएको थियो।