2003-09-09 - incident - Banke district २०६०-०५-२३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-09664 अभिलेखालय सि. नं.: NCA-09664

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.168
  • अ. नं.56
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:बनकट्टी
  • वार्ड नं.:5
  • टोलको नाम:वनकट्टी
  • पीडित विवरण
  • पीडितको नाम:समीउल्ला खाँ
  • जन्म मिति:
  • साल:2025
  • महिना:01
  • गते:01
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:रनियापुर
  • वार्ड नं.:5
  • टोल:रनियापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:रनियापुर
  • वार्ड नं.:5
  • टोल:रनियापुर
  • लिङ्ग:पुरुष
  • थर:खाँ
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नामभुस्सन खाँ
  • आमाको नाम:खतुना खाँ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नजवुन निस्सा खाँ
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-23
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:बनकट्टी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला रनियापुर गाविस-५ का ३५ वर्षीय समीउल्ला खाँलाई ०६० भदौ २३ गते दिउँसो ४ बजे वनकट्टी गाविस-४ स्थित वनकट्टी गाउँका नन्कु कुर्मीको घरमा बसेको बेला सुरक्षाकर्मीले कुर्मीको घरबाट बाहिर आँगनमा निकाली नियन्त्रणमा लिई गोली हानी हत्या गरे। सुरक्षाकर्मीले खुट्टामा गोली हानी घाइते बनाएपछि खाँलाई हत्या गरेका थिए। सो दिन खाँसँगै रहेका अन्य तीनजनामध्ये दुईजना भागेका र एकजनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री