2003-09-08 - incident - Syangja district २०६०-०५-२२ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-09661 अभिलेखालय सि. नं.: NCA-09661

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3335
  • अ. नं.94
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:केवरे भञ्याङ
  • वार्ड नं.:3
  • टोलको नाम:हिलेपानी
  • पीडित विवरण
  • पीडितको नाम:एमजी गुरुङ
  • जन्म मिति:
  • साल:2036
  • महिना:10
  • गते:05
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:केवरे भञ्याङ
  • वार्ड नं.:3
  • टोल:हिलेपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामनखुलेको
  • आमाको नाम:कुनसरी गुरुङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:केवरे भञ्याङ
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल स्याङजा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):केवरे भन्न्याङ गाविस -३ का माओवादी कार्यकर्ता २० बर्षीय एमजी गुरुङलाई २०६० भदौ २२ गते सोही गाविस-५ मा नेकपा माओवादीका कार्यकर्ताले छातीमा गोली हानी हत्या गरे। तीनदिन अघि उनीसहितको समूहले सोही ठाँउको ताप्के गाउँमा हतियार देखाइ लुटपाट गर्ने क्रममा स्थानीय बासिन्दाले हतियार खोसी सुरक्षाकर्मीलाई बुझाएका थिए। सोही आरोपमा माओवादीले उनको हत्या गरेको जनाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री