2003-09-08 - incident - Dolakha district २०६०-०५-२२ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-09657 अभिलेखालय सि. नं.: NCA-09657

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9736
  • अ. नं.138
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:4
  • टोलको नाम:मैनापोखरी
  • पीडित विवरण
  • पीडितको नाम:दावा तामाङ
  • जन्म मिति:
  • साल:2043
  • महिना:00
  • गते:00
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गुप्तेश्वर
  • वार्ड नं.:6
  • टोल:सानोमित्तरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गुप्तेश्वर
  • वार्ड नं.:6
  • टोल:सानोमित्तरी
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णबहादुर तामाङ
  • आमाको नाम:आईतिमाया तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-22
  • समय:08:30:00 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिरी अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुप्तेश्वर गाविस-६ का दावा तामाङको ०६० भदौ २२ गते विहान ८:३० बजे जिरीबाट काठमाडौँ जाने क्रममा दोलखा जिल्लाको काब्रे गाविसको मैनापोखरीमा माओवादीहरुले थापेको विद्युतीय धरापमा परी भृत्यु भएको। उनी सर्वसाधारण व्यक्ति थिए। सार्वजनिक बस माओवादीको धरापमा परेपछि सो घटना भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री