2003-09-08 - incident - Achham district २०६०-०५-२२ - घटना - अछाम जिल्ला
Archive ref no: NCA-09648 अभिलेखालय सि. नं.: NCA-09648
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4819
- अ. नं.27
- घटना भएको जिल्ला:अछाम
- गाविस:वस्ती
- वार्ड नं.:8
- टोलको नाम:चुना
- पीडित विवरण
- पीडितको नाम:टेकराज जैशी
- जन्म मिति:
- साल:2030
- महिना:03
- गते:06
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:डोटी
- गाविस:काँनाचौर
- वार्ड नं.:1
- टोल:पल्चौर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:जैसी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधरणा
- बाबुको नामतारा जैशी
- आमाको नाम:चन्द्रादेवी जैशी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विस्नादेवी जैशी
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- कैलाली टिकापुर-९
- मिति 2060-06-22
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अछाम
- गाविस:वस्ती
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काँनाचौर गाविस-१ का ३० वर्षीय टेकराज जैशी ०६० भदौ २२ गते धान चुटेर घर फर्किरहेको समयमा अछामको मङ्गलसेनबाट आएको १ सय जनाको सुरक्षाकर्मीको टोलीले माओवादीको आरोपमा गोली प्रहार गरी हत्या गरेका थिए। उनको लास सुरक्षाकर्मीले सेती नदीमा फालेका थिए।