2003-09-08 - incident - Achham district २०६०-०५-२२ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-09651 अभिलेखालय सि. नं.: NCA-09651

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4851
  • अ. नं.31
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:वस्ती
  • वार्ड नं.:8
  • टोलको नाम:चुना
  • पीडित विवरण
  • पीडितको नाम:भगतसिंह विक
  • जन्म मिति:
  • साल:2001
  • महिना:01
  • गते:00
  • उमेर:59
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:काँनाचौर
  • वार्ड नं.:12
  • टोल:पल्चौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वि क
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामजस्या विक
  • आमाको नाम:देवी विक
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पदीदेवी विक
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:वस्ती
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नभको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काँनाचौर गाविस-१ का ५९ वर्षीय भगतसिंह विकलाई ०६० भदौ २२ गते छिमेकी टेकराज जैशीको खेतबारीमा धान चुटेर घर फर्किरहेको समयमा अछामको मङ्गलसेनबाट आएका सुरक्षाकर्मीको टोलीले माओवादीको आरोपमा हत्या गरी लासलाई सेती नदीमा फालिदिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री