2003-09-07 - incident - Sindhupalchok district २०६०-०५-२१ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-09643 अभिलेखालय सि. नं.: NCA-09643
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3999
- अ. नं.9
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:ज्यामिरे
- वार्ड नं.:3
- टोलको नाम:ज्यामिरे
- पीडित विवरण
- पीडितको नाम:ज्ञानेन्द्र खड्का
- जन्म मिति:
- साल:2026
- महिना:05
- गते:25
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:ज्यामिरे
- वार्ड नं.:3
- टोल:ज्यामिरे
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:ज्यामिरे
- वार्ड नं.:3
- टोल:ज्यामिरे
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामजनता मावि र रासस
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाले जिल्ला प्रचार विभाग सदस्य
- बाबुको नामविष्णुबहादुर खड्का
- आमाको नाम:पार्वती खड्का
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मिथिला खड्का
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-21
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:ज्यामिरे
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र
- मिति:2060-05-22
- चिकित्सकको नाम:भुसाल
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ज्यामिरे गाविस-३ निवासी ३४ वर्षीय ज्ञानेन्द्र खड्कालाई २०६० भदौ २१ गते माओवादी कार्यकर्ताले विद्यालयमा बैठक बसिरहेको स्थानबाट ल्याई प्राङ्गणमा गाडिएको पोलमा बाँधी खुकुरी प्रहार गरी हत्या गरे।