2003-09-07 - incident - Morang district २०६०-०५-२१ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-09634 अभिलेखालय सि. नं.: NCA-09634

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7201
  • अ. नं.2
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:मिर्गौलिया
  • वार्ड नं.:7
  • टोलको नाम:मृगौलिया बजार
  • पीडित विवरण
  • पीडितको नाम:नवराज लिम्बू
  • जन्म मिति:
  • साल:2040
  • महिना:05
  • गते:17
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:शिसवनी वडहरा
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लिम्वु
  • जात:जनजाति
  • भाषा:नखुलेको
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी इलाका कमिटी सचिव
  • बाबुको नामअमृत बहादुर लिम्बू
  • आमाको नाम:माइतीमाया लिम्बू
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-21
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:मिर्गौलिया
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-05-21
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइसिसवनीबडहरा गाविस ६ निवासी नेकपा माओवादी इलाका कमिटि सचिव २० वर्षीय नवराज लिम्वूलाई २०६० भदौ २१ गते इ.प्र.का. हरैचाका तत्कालीन इन्चार्ज असई अर्जुन पोखरेलको नेतृत्वमा हरैचा बजारबाट गिरफ्तार गरी बेपत्ता बनाए। गिरफ्तारपछि सोही दिन पीडितको घरमा खानतलासी गरी महत्वपूर्ण कागजात र फोटोहरू समेत प्रहरीले जफत गरेको थियो। पीडितको अवस्था हालसम्म अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री