2003-09-07 - incident - Dolakha district २०६०-०५-२१ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-09627 अभिलेखालय सि. नं.: NCA-09627

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10306
  • अ. नं.4
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:4
  • टोलको नाम:मैनापोखरी
  • पीडित विवरण
  • पीडितको नाम:हरिबहादुर कार्की
  • जन्म मिति:
  • साल:2033
  • महिना:07
  • गते:29
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:रस्नालु
  • वार्ड नं.:5
  • टोल:पूर्ववारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:रस्नालु
  • वार्ड नं.:5
  • टोल:पूर्ववारी
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्री कार्की
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने हात गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • काठमाण्डौं
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-21
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रस्नालु गाविस-५ का हरिबहादुर कार्कीको ०६० भदौ २१ गते काठमाण्डौंबाट घर फर्कने क्रममा दोलखा जिल्लाको काब्रे गाविसको मैनापोखरीमा माओवादीले राखेको विद्युतीय धरापमा उनीले चढेको मोटर पल्टदा दाहिँने हात गुमाए। सार्वजनिक वसमा सेना चढेपछि माओवादीहरुले विद्युतीय धराप राखी बसलाई धरापमा पारेका थिए। उनको हातको कुहिना माथिसम्म काटिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री