2003-09-07 - incident - Dolakha district २०६०-०५-२१ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-09625 अभिलेखालय सि. नं.: NCA-09625

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5316
  • अ. नं.87
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:4
  • टोलको नाम:मैनापोखरी
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर गोले
  • जन्म मिति:
  • साल:2010
  • महिना:01
  • गते:10
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:गैरीमुदी
  • वार्ड नं.:1
  • टोल:सिम्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:गैरीमुदी
  • वार्ड नं.:1
  • टोल:सिम्ले
  • लिङ्ग:पुरुष
  • थर:गोले
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपाशाङ गोले
  • आमाको नाम:झम्की गोले
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:काइली गोले
  • छोराको संख्या:1
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:2060-05-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जिरी अस्पताल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गौरीमुदी गाविस-१ निवासी रामबहादुर गोलेलाई २०६० भदौ २० गते घरको गोठमा सुतिरहेको अवस्थामा घरबाट गिरफ्तार गरी भोलीपल्ट यात्रुवहाक बसमा जिरी तर्फ लैजाने क्रममा सो बस माथी माओवादीले बम विष्फोटन गराउँदा भएको दोहोरो भिडन्तमा परि मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री