2003-09-07 - incident - Achham district २०६०-०५-२१ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-09618 अभिलेखालय सि. नं.: NCA-09618

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1931
  • अ. नं.25
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:विन्ध्यावासिनी
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:खम्म सिंह अधिकारी
  • जन्म मिति:
  • साल:1976
  • महिना:08
  • गते:24
  • उमेर:84
  • स्थायी ठेगाना:
  • जिल्ला:अछाम
  • गाविस:विन्ध्यावासिनी
  • वार्ड नं.:5
  • टोल:जाब्ला
  • अस्थायी ठेगाना:
  • जिल्ला:अछाम
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपौमल अधिकारी
  • आमाको नाम:महामती अधिकारी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रंगमति अधिकारी
  • छोराको संख्या:3
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:विन्ध्यावासिनी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सरानी गाउँ विन्देवासिनी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विन्देवासीनी गाविस-५ का खम्बसिंह अधिकारी घरमा बसिरहेको अवस्थामा २०६० भदौ २१ गते प्रहरीले माओवादीलाई लुकाइ राखेको आरोपमा गोली हानी हत्या गरे। सो घटनामा अन्य दुई जना दुर्गादेवी भट्टराइ र विन्दु सार्कीको पिन सुरक्षाकर्मीले गोली हानी हत्या गरेको थियो। उक्त घटना भन्दा पहिले सोही ठाउँमा सुरक्षाकर्मी र माओवादीबीच भएको दोहोरो भिडन्त हुँदा दुईजना प्रहरी हवल्दारको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री