2003-09-06 - incident - Banke district २०६०-०५-२० - घटना - बाँके जिल्ला

Archive ref no: NCA-09605 अभिलेखालय सि. नं.: NCA-09605

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.10439
  • अ. नं.4
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • टोलको नाम:भरैया
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर वली
  • जन्म मिति:
  • साल:2013
  • महिना:03
  • गते:15
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:5
  • टोल:खडकवार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रिय प्रजातन्त्र पार्टी
  • बाबुको नामस्व तिलवीर वली
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देवसरावली क्षेत्रीनी
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-20
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर परिवारले पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कोहलपुर गाविस-५ खडकवारका राप्रपा कार्यकर्ता ४७ वर्षीय प्रेमबहादुर वलीलाई सुराकीको आरोपमा ०६० भदौ २० गते राती १० बजे हतियारसहित १५/१६ जनाको संख्यामा आएका माओवादी कार्यकर्ताले घरमा सुतेको अवस्थामा घरबाट उठ आज कार्यक्रम छ जानुपर्छ भनि जबरजस्ती अपहरण गरे। अपहरण पश्चात महादेवपुरी गाविस-२ भरैया गाँउ नजिक रहेको जंगलमा लगि हत्या गरे। बेपत्ता भएको चारवर्षसम्म बेपत्ताको कुनै अत्तोपत्तो नभएपछि हत्या भएको भनी घर परिवारले ०६४ सालमा काजकृया समेत गरे। पीडित परिवारले प्रेमबहादुरको मृत्यु दर्ता समेत गराएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री