2003-09-05 - incident - Sankhuwasabha district २०६०-०५-१९ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-09603 अभिलेखालय सि. नं.: NCA-09603

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1708
  • अ. नं.51
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:खाँदवारी नपा
  • वार्ड नं.:7
  • टोलको नाम:माल्टा
  • पीडित विवरण
  • पीडितको नाम:शान्ता याख्खा
  • जन्म मिति:
  • साल:2040
  • महिना:06
  • गते:21
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:स्यावुन
  • वार्ड नं.:1
  • टोल:सिभुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:याख्खा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादीको अखिल महिला सघ क्रान्तिकारी जिल्ला कमिटि सदस्य
  • बाबुको नामलाखबहादुर याख्खा
  • आमाको नाम:नरमाया याख्खा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारावीर याख्खा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-19
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:खाँदवारी नपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्यावुन गाविस-१ निवासी अखिल मिहला क्रन्तिकारी जिल्ला कमिटि सदस्य २० वर्षीय शान्ता याख्खाको ०६० भदौ १९ गते पार्टीको कामको सिलसिलामा खाँदवारी नपा-७ माल्टाको युवराज घिमिरेको घरमा पुगेको अवस्थामा जिल्ला सदरमुकाम खाँदवारीबाट गएको सुरक्षाफौजको टोलीले नियन्त्रणमा लिई पाङमा खोलामा लगि गोली हानी हत्या गरे। सुरक्षाफौजले लासलाई घटना स्थलमा नै सेउलाले छोपेर छाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री