2003-09-05 - incident - Kavre district २०६०-०५-१९ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-09596 अभिलेखालय सि. नं.: NCA-09596

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9292
  • अ. नं.126
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी नारायणस्थान
  • वार्ड नं.:2
  • टोलको नाम:पोखरी
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रलाल तामाङ
  • जन्म मिति:
  • साल:2028
  • महिना:06
  • गते:23
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी नारायणस्थान
  • वार्ड नं.:8
  • टोल:पोखरीगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी नारायणस्थान
  • वार्ड नं.:8
  • टोल:पोखरीगाउ
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:समर्थक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले समथर्क
  • बाबुको नामवस्तिपाल तामाङ
  • आमाको नाम:शान्तिमार्इ तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-19
  • समय:00:04:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी नारायणस्थान
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नारायणस्थान २ का चन्द्रलाल लामाको २०६० भदौ १९ गते सेनाले तिमाल नारायणस्थानमा गोली हानी हत्या गरे। बेलुकी हराएका उनको खोजीगर्दै जंगलको बिचमा पुगेको बेला एफ.एम.रेडियोबाट मुडभेडमा नारायणस्थान इलाकामा दुइजना मारिए भन्ने रक्षा बिज्ञप्ती सुनेपछि गाउँले फर्किए। मेच्छेबाट आएका सेनाले घरमा नौ दिनको सुत्केरी पत्नीलाई ख्वाउन पसलमा सामान लिन आएका लामालाई समाती बेलुकी साढे ६ बजे नजिकैको जंगलमा ल्याएर हत्या गरेका थिए। घटनाका बिषयमा सेनाको नौ नम्बर बाहिनीका तात्कलिन सहायक रथी रणध्वज लिम्वुसँग सम्पर्क राख्दा गल्ती भएको भए कार्बाही हुने बताए। मर्ने दुबैलाई एमालेले आफ्नो कार्यकर्ता भनी दाबी गर्यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री