2003-09-04 - incident - Sarlahi district २०६०-०५-१८ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-09591 अभिलेखालय सि. नं.: NCA-09591

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5888
  • अ. नं.50
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:कर्मैया
  • वार्ड नं.:0
  • टोलको नाम:केशरगंज प्रहरि चौकि
  • पीडित विवरण
  • पीडितको नाम:देवनारायण यादब
  • जन्म मिति:
  • साल:2035
  • महिना:03
  • गते:11
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:गाढा
  • वार्ड नं.:7
  • टोल:करैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:गाढा
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामकेशरगंज प्रहरी चौकी सर्लाही
  • पद:प्रहरि जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवासुदेव मरिक यादव
  • आमाको नाम:रासवती यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सनीताकुमारी यादव
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या10
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-18
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाढा गाविस - ७ निवासी सर्लाही जिल्लाको केशरगंज प्रहरी चौकीमा कार्यरत प्रहरी जवान २५ वर्षीय देवनारायण यादवको २०६० भदौ १८ गते साँझ माओबादीले चौकीमा आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो। यादवको शरीरमा दुई गोली लागेको थियो। लासको सोही जिल्लामा पोस्टमार्टम गरी सिरहाको गाढा गाविसस्थित आफ्नै घरमा सदगत् गरिएको परिवारजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री