2003-09-04 - incident - Ramechhap district २०६०-०५-१८ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-09586 अभिलेखालय सि. नं.: NCA-09586

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9382
  • अ. नं.8
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:खिम्ती
  • वार्ड नं.:2
  • टोलको नाम:साघुटार
  • पीडित विवरण
  • पीडितको नाम:लोकबहादुर खड्का
  • जन्म मिति:
  • साल:2023
  • महिना:02
  • गते:05
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:नामाडी
  • वार्ड नं.:7
  • टोल:मतानेदेवीथान
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:नामाडी
  • वार्ड नं.:7
  • टोल:मातानेदेवीथान
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गणकुमारी खड्का
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:खिम्ती
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइनामाडी गाविस-७ का लोकबहादुर खड्कालाई ०६० भदौ १८ गते खिम्ती गाविसको खिम्ती बजारबाट अज्ञात समूहबाट बेपत्ता पारिए रामेछापबाट पेन्सन झिकी घर फर्कने क्रममा आफन्तको घरमा बास बसेका पूर्व सैनिक नामडी गाविस-७ का लोकबहादुर खड्का खैनी किन्न भनी बास बसेको घरबाट निस्केपछि घर फर्किएनन्। उनको अवस्था हालसम्म सार्वजनिक हुन सकेको छैन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री