2003-09-04 - incident - Kavre district २०६०-०५-१८ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-09585 अभिलेखालय सि. नं.: NCA-09585

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9249
  • अ. नं.112
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनखुचौर
  • वार्ड नं.:1
  • टोलको नाम:खैरिनी खेत
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर गोले (ज्ञानध्वज)
  • जन्म मिति:
  • साल:2036
  • महिना:00
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:घर्तीछाप
  • वार्ड नं.:2
  • टोल:आँकुरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनखुचौर
  • वार्ड नं.:4
  • टोल:मामाघरमा बसेको
  • लिङ्ग:पुरुष
  • थर:गोले
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:सेक्सन कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामकालध्वज गोले
  • आमाको नाम:ज्योतीमाया गोले
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-18
  • समय:00:07:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनखुचौर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घर्तिछाप गाविस २ निवासी मानबहादुर गोलेको २०६० भदौ १८ गते बनखु गाविस-१ मा सुरक्षाकर्मीले गिरफ्तार गरी हत्या गरे। गाँउमा खेत जोतीरहेको बेला सुरक्षाकर्मीहरु आएर माओवादीको आरोपमा उनलाइ गिरफ्तार गरी लगेका थिए। भोलीपल्ट खैरीनी खेतमा लास फेला परेपछि मारेको कुरा थाहा भएको गाँउलेको भनाइ छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री