2003-09-04 - incident - Doti district २०६०-०५-१८ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-09584 अभिलेखालय सि. नं.: NCA-09584

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9866
  • अ. नं.91
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:महादेवस्थान
  • वार्ड नं.:1
  • टोलको नाम:देहीमान्डौ
  • पीडित विवरण
  • पीडितको नाम:मुक्तीनाथ शार्मा
  • जन्म मिति:
  • साल:1999
  • महिना:04
  • गते:10
  • उमेर:68
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:डौड
  • वार्ड नं.:7
  • टोल:गुरेना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:नखुलेको
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामप्रभात उच्च मावि देहीमाण्डौ
  • पद:प्रधानाध्यापक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरि प्रसाद शर्मा
  • आमाको नाम:नर्मदा देवी शर्मा
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गणेश देवी शर्मा
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धनपा २ वैयावेहडि कैलाली
  • मिति 2060-05-08
  • पुनस्थापित भएको भए मिति2063-11-18
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा भाँचिएको
  • उपचार गराएको अस्पतालको नाम
  • शिक्षण अस्पताल काठमाण्डौ - सलुजा नरर्सीह होम
  • उपचार मिति 2060-05-08
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • राम्रो संग ठिक संग हुदैन।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:महादेवस्थान
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दौड गाविस-७ निवासी प्रभात उच्च माविका प्रद्यानाध्यापक मिती २०६० भदौ १८ गते शिक्षकलाई हटाउन लागेको आरोपमा राती अपहरण गरी विद्यालय नजिकैको जंगलमा लगी मरानासन्न हुने गरी कुटपिट गर्दा उनको दुवै खुट्टा भाँचिएको थियो।हाल सम्म उपचार गराई राखेका छन् र ह्रवीलचेयरमा हिँड्छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री