2003-09-03 - incident - Siraha district २०६०-०५-१७ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-09580 अभिलेखालय सि. नं.: NCA-09580

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5695
  • अ. नं.25
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:धनगढी
  • वार्ड नं.:2
  • टोलको नाम:वजार
  • पीडित विवरण
  • पीडितको नाम:वीरकुमार सिंह
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:धनगढी
  • वार्ड नं.:2
  • टोल:श्यामपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:धनगढी
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सिंह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजोगेन्द्र सिंह
  • आमाको नाम:भुलिदेवी सिंह
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मालतीदेवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय र रेडक्रस सिराहा
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:धनगढी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2060-05-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनगढी गाविस - २ निवासी सोही ठाउँमा पान पसल गरी बस्ने ३४ वर्षीय वीरकुमार सिंहलाई २०६० भदौ १७ गते बिहान गाविस नजिकै रहेको इलाका प्रहरी कार्यालय अगाडि उभिरहेको बेलामा अचानक प्रहरीले चलाएको गोली लागि घटनास्थलमै मृत्यु भयो। अघिल्लो दिन अर्थात भदौ १६ गते राती उक्त प्रहरी कार्यालयमा माओवादी र प्रहरीको दोहोरो भिडन्त भएकोले सो भिडन्तबाट भएको क्षति हेर्न गाउँले बिहान जम्मा भएपछि मृतक सिंह पनि गाउँलेकै बीचमा उभिएका थिए। जिल्ला प्रहरी कार्यालयका तत्कालिन एसपी भक्तिनाथ माझीले अज्ञात पक्षबाट चलेको गोली लागि मृत्यु भएको जानकारी दिए। पीडितको लासको २०६० भदौ १७ गते लाहान अस्पतालमा पोष्टमार्टम गरी गउँमै सदगत गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री