2003-09-03 - incident - Khotang district २०६०-०५-१७ - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-09579 अभिलेखालय सि. नं.: NCA-09579
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3957
- अ. नं.15
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:सप्तेश्वर छितापोखरी
- वार्ड नं.:1
- टोलको नाम:टुवाखोला
- पीडित विवरण
- पीडितको नाम:दिपक बिष्ट
- जन्म मिति:
- साल:2044
- महिना:09
- गते:10
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:खोटाङ
- गाविस:चिसापानी
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बिष्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकर्णबहादुर बिष्ट
- आमाको नाम:दुर्गामाया बिष्ट
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-17
- समय:00:00:07 AM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:सप्तेश्वर छितापोखरी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चीसपानी गाविस-४ नीवासी १६ वर्षीय दिपक बिष्टलाई दिक्तेलबाट गएको संयुक्त सुरक्षा फौजको गस्ती टोलीले ०६० भदौ १५ गते माओवादीको आरोपमा चिसपानी उमाविबाट गिरफ्तार गरी दिक्तेल ल्याउने क्रममा सप्तेश्वर छितापोखरी र चिप्रिङ गाविसको सिमानामा पर्ने टुवाखोलामा पुर्याई रेडियोबाट पिडितहरूलाई चिसापानीको भिडन्तमा मृत्यु भएको समाचार सुनाई लाइन लगाएर २०६० भदौ १७ गते गोली हानी हत्या गरे।