2003-09-03 - incident - Bardiya district २०६०-०५-१७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-09570 अभिलेखालय सि. नं.: NCA-09570

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9556
  • अ. नं.59
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:0
  • टोलको नाम:गणेशपुर प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:अनिरुद्र राय
  • जन्म मिति:
  • साल:2041
  • महिना:03
  • गते:23
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:गोविन्दपुर
  • वार्ड नं.:4
  • टोल:रानीग‍ंज
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:गोविन्दपुर
  • वार्ड नं.:4
  • टोल:रानीगंज
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल जनपथ प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनगीना राय
  • आमाको नाम:जयरुनदेवी राय
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-17
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै गाउँ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोविन्दपुर गाविस-४ निवासी १९ वर्षीय अनिरूद्र रायको २०६० भदौ १७ गते बर्दिया जिल्लामा माओवादीसँग भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो। घटनाको दुई दिनपछि लास घर ल्याइ गाउँमै सोही दिन सद्गत गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री