2003-09-02 - incident - Siraha district २०६०-०५-१६ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-09568 अभिलेखालय सि. नं.: NCA-09568

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5390
  • अ. नं.8
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:लाहान न.पा.
  • वार्ड नं.:1
  • टोलको नाम:मटिअर्वा
  • पीडित विवरण
  • पीडितको नाम:शान्तिराम पराजुली
  • जन्म मिति:
  • साल:2033
  • महिना:11
  • गते:23
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:विष्णुपुरकट्टी
  • वार्ड नं.:9
  • टोल:कालापानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:विष्णुपुरकट्टी
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पराजुली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामभानुभक्त पराजुली
  • आमाको नाम:निरदेवि
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सम्झना पराजुलि
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय , रेडक्रस सिराहा , इन्देणी सेवा समाज
  • कति रकम बराबर (रु.)114000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:लाहान न.पा.
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सद्गद् नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बिषणुपुरकट्टी गाविस- ९ निवासी माओवादीका जनमुक्ति सेना २७ वर्षीय शान्तिराम पराजुलीको लाहान नपा १ स्थित इलाका प्रहरी कार्यालयमा ०६० भदौ १६ गते राती माओवादीले आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा प्रहरीको गोली लागी मृत्यु भयो। परिवारले लास पाउन सकेनन्। घटना भएको एक वर्षपछि मात्रै भिडन्तमा परी मृत्युको भएको बारेमा पार्टीका नेताहरुले जानकारी दिएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री