2003-09-02 - incident - Dadeldhura district २०६०-०५-१६ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-09554 अभिलेखालय सि. नं.: NCA-09554

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१८८
  • पीडितको नाम र थर:बिर्खबहादु र धामी (मृतक) र लक्ष्मीदत्त पन्त
  • ठेगाना:डडेलधुरा जिल्ला आलिताल गाविस वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:डडेलधुरा जिल्ला आलिताल गाविस वडा नं.- ४ बडेल गाउँबाट मिति २०६०/५/१६ गतेका दिन जागे बढूा बसे क्याम्पबाट गएका सुरक्षाकर्मीहरूले बिर्खबहादुर धामी (मृतक) र लक्ष्मीदत्त पन्तलाई आतङ्ककारीको आरोपमा पक्राउ गरी जोगबढूा गाविस वडा नं.- १ कैनपानी भन्ने बजारमा ल्याई हात बाँधी गोली हानी हत्यागरेको उजुरी
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:तत्कालीन जोगबूढा वेस क्याम्पबाट गएका सुरक्षाफौजका प्रमुखलगायत सुरक्षाकर्मीलाई आवश्यक कारबाहीरपीडित परिवारलाई राष्ट्रिय मानवअधिकार आयोग (उजुरी,कारबाही तथाक्षतिपूर्ति निर्धारण) नियमावली,२०५७ को नियम १७ को उपनियम (क), (ख), (ग) को आधारमा रु. ३,००,०००/- क्षतिपूर्ति दिलाउननेपालसरकारलाई लेखी पठाउने मिति २०६५/४/१४ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. नेपालगन्ज/४३८ संरक्षण ७४४ मिति २०६५/९/३ मा प्र.म.म.प.को कायार्लय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको, च. नं. नेपालगन्ज/४३८ सरंक्षण १३२१ मिति २०६६/१/२० मा गृह मन्त्रालयलाई आयोगको निर्णयसम्बन्धमा थप सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:च. नं. १७३ मिति २०६५/९/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको प्र.म.म.प.को बाधेार्थपत्र प्राप्त, आयोगको निर्णय कार्यान्वयन सम्बन्धमा सम्बन्धित इकाईमा पठाइएको शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ७०३ मिति २०६५/९/७ को बोधार्थ प्राप्त, निजहरूको हकमा कारबाहीमा रहको गृह मन्त्रालयको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र. म.म.प.को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र. का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री