2003-09-02 - incident - Dadeldhura district २०६०-०५-१६ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-09552 अभिलेखालय सि. नं.: NCA-09552

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.637
  • अ. नं.3
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:शिर्ष
  • वार्ड नं.:8
  • टोलको नाम:टुडेला
  • पीडित विवरण
  • पीडितको नाम:चक्रबहादुर विष्ट
  • जन्म मिति:
  • साल:2020
  • महिना:01
  • गते:02
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:शिर्ष
  • वार्ड नं.:8
  • टोल:टुडेला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामभागेश्वर निमावि, सलौन
  • पद:प्रधानाध्यापक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुजान विष्ट
  • आमाको नाम:पदमादेवि विष्ट
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चम्पा देवि विष्ट
  • छोराको संख्या:2
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2060-05-17
  • पुनस्थापित भएको भए मिति2060-08-10
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-16
  • समय:21:45:00 PM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:शिर्ष
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • शिर्ष गाविस-६, रंगुन नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिर्ष गाविस-८ टुडेला निवासी भागेश्वर निमावि सलौनका प्रधानाध्यापक चक्रबहादुर विष्टलाई २०६० भदौ १६ गते माओवादी कार्यकर्ताहरुको ५ जनाको समुहमा आएका ब्यक्तिहरुले राती ९ः४५ बजे एकछिन काम छ भन्दै बोलाएर लगी सोहि दिन राती हत्या गरे। उनलाई शिर्षगाविस २ सुईकाडा जंगलमा पुर्‍याइ यातना दिई गोली हानी हत्या गरे। लास २०६० असोज २९ गते कपाल र शरीर मिलेको थियो। उनलाई सुराकिको आरोप लगाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री