2003-09-01 - incident - Siraha district २०६०-०५-१५ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-09547 अभिलेखालय सि. नं.: NCA-09547

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7570
  • अ. नं.134
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:लहान नपा
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:मनोजकुमार भुजेल
  • जन्म मिति:
  • साल:2026
  • महिना:11
  • गते:08
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:बिराटनगर उपमहानपा
  • वार्ड नं.:7
  • टोल:सराैचिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भुजेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइ.प्र.कार्यालय प्रहरी लाहान
  • पद:प्रहरी हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभैरबबहादुर भुजेल
  • आमाको नाम:कृष्णमाया भुजेल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:श्यामा भुजेल
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय,गृहमन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:लाहान न.पा.
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सगरमाथा अस्पताल
  • मिति:2060-05-16
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • विराटनगर उपनपा-१५
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विराटनगर उप-महानगरपालिका-७ सरौचिया घर भई इलाका प्रहरी कार्यालय लहान सिराहाका प्रहरी हवल्दार ३४ वर्षीय मनोजकुमार भुजेलको २०६० भदौ १५ गते माओवादीले सो प्रहरी कार्यालयमा आक्रमण गर्दा भएको भिडन्तमा मृत्यु भयो। लासको ०६० भदौ १६ गते सगरमाथा अञ्चल अस्पतालमा पोष्मार्टम भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री