2003-09-01 - incident - Siraha district २०६०-०५-१५ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-09548 अभिलेखालय सि. नं.: NCA-09548

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6901
  • अ. नं.48
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:लाहान न.पा.
  • वार्ड नं.:1
  • टोलको नाम:पूर्व पश्चिम राजमार्ग
  • पीडित विवरण
  • पीडितको नाम:इन्दिरा परियार (शोभा)
  • जन्म मिति:
  • साल:2043
  • महिना:04
  • गते:10
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:देउराली
  • वार्ड नं.:8
  • टोल:देउराली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:नेकपा माओवादी जनमुक्ति सेना सेक्सन सह कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना सेक्सन सह कमान्डर
  • बाबुको नामक्षेत्रबहादुर परियार
  • आमाको नाम:शोभा परियार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • नखुलेको
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-15
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:लाहान न.पा.
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • माओवादीले अज्ञात स्थानमा सदगद गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-८ निवासी माओवादी सेनाकी सेक्सन सक कमाण्डर इन्दिरा परियारको सिराहा जिल्लाको लाहान नगरपालिका-१ स्थित इलाका प्रहरी कार्यालय लहानमा ०६० भदौ १५ गते राति माओवादी सेनाको आक्रमणका क्रममा नेपाल प्रहरी सँग भएको दोहोरो भिडन्तमा घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री