2003-09-01 - incident - Ramechhap district २०६०-०५-१५ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-09541 अभिलेखालय सि. नं.: NCA-09541

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.10187
  • अ. नं.167
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:7
  • टोलको नाम:बोदल चौतारा
  • पीडित विवरण
  • पीडितको नाम:रेलीमाया तामाङ
  • जन्म मिति:
  • साल:2014
  • महिना:01
  • गते:15
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:4
  • टोल:मानेडाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • टोल:स्म्यभू
  • लिङ्ग:महिला
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामग्रामीण स्वास्थ्य कार्यकर्ता दोरम्बा स्वास्थ्य चौकी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चण्डिलाल मोक्तान
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:शिक्षक
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौं
  • मिति 2060-06-20
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-15
  • समय:02:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:काठमाण्डौं अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • काठमाण्डौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोरम्बा गाविस-४ की रेलिमाया तामाङलाई ०६० भदौ १५ गते माओवादी कार्यकर्ताले घरैबाट नियन्त्रणमा लिई हत्या गरे। घरमा सुतिरहेको अवस्थामा माओवादी कार्यकर्ताहरुले राती नियन्त्रणमा लिई सोही राती २ बजे दोरम्बा-७ को बादल चौतारामा पुर्‍याई गोली हानी हत्या गरेका थिए। उनलाई माओवादीले दोरम्बामा माओवादी कार्यकर्ताको हत्याको सुराकीको आरोप लगाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री