2003-09-01 - incident - Khotang district २०६०-०५-१५ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-09531 अभिलेखालय सि. नं.: NCA-09531

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२०३
  • पीडितको नाम र थर:देवबहादुर राई, कलैाश कार्की, थीर बहादुर कार्की र दीपक विष्ट
  • ठेगाना:चिसापानी गाविस वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नम्बर २२०१, जिल्ला खोटाङ चिसापानी गाविस वडा नं.-४ बस्ने दवेबहादुर राई, कैलाश कार्की, थीरबहादुर कार्की र दीपक विष्टलाई मिति २०६०/५/१५ गते गिरफ्तार गरी २०६०/५/१६ गते सुरक्षाकर्मीले आफ्नो कब्जामा लिई मारके ोले घटनाको निष्पक्ष छानबिन गरी पाऊँ भनी आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:देवबहादुर राईसहित ४ जनालाई आफ्नो कब्जामा लिई गोली हानी मारके ो देखिन आएकाले े श्री भवानी दल गुल्मका संयुक्त सुरक्षाफौजका कमाण्डका सुवास के. सी. र प्रहरी नायव निरीक्षक मनीष मल्लसमेतबाट अन्य घटनामा संलग्न व्यक्तिहरूको समेत नाउँ खोल्न लगाई अन्य जो बुझन् पु र्ने पम्राणबुझीप्रचलित कानुनबमोजिमज्यानमद्दुातर्फ कारबाही गर्न र मृतकका आश्रित परिवारको भरणपोषणको लागि कानुनबमोजिमको हकवालाहरूलाई जनही रु. ३,००,०००/- का दरले आयोगको क्षतिपूर्ति निर्धारण नियमावली, २०५७ को नियम १७ बमोजिम क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी मिति २०६५/५/१२ मा निर्णय गरिएको
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं.१५९० संरक्षण २२०१ मिति २०६६/३/२८ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री