2003-08-31 - incident - Sindhupalchok district २०६०-०५-१४ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-09515 अभिलेखालय सि. नं.: NCA-09515
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.9600
- अ. नं.176
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:साँगाचोक
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:इन्द्रबहादुर घिसिङ (गोरख)
- जन्म मिति:
- साल:2030
- महिना:00
- गते:00
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खार्पाचोक
- वार्ड नं.:4
- टोल:घिसिङ टोल
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खार्पाचोक
- वार्ड नं.:4
- टोल:घिसिङ टोल
- लिङ्ग:पुरुष
- थर:घिसिङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:सेक्सन कमाण्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामनरवहादुर तामाङ
- आमाको नाम:साइली तामाङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:डोल्मा तामाङ
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:साँगाचोक
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खार्पाचोक गाविस ४ का इन्द्रबहादुर घिसिङको २०६० भदौ १४ गते सिन्धुपाल्चोक जिल्लाको साँगाचोकमा भएको बम विस्फोटमा परि मृत्यु भएको माओवादीले जनायो।