2003-08-31 - incident - Sarlahi district २०६०-०५-१४ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-09513 अभिलेखालय सि. नं.: NCA-09513
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6930
- अ. नं.46
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:हरिवन
- वार्ड नं.:4
- टोलको नाम:दनुवारी
- पीडित विवरण
- पीडितको नाम:इन्दल सहनी (कौशल)
- जन्म मिति:
- साल:2028
- महिना:07
- गते:25
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:हजरिया
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:हजरिया
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:सहनी
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, जि.क.स.
- बाबुको नामरामऔतार सहनी
- आमाको नाम:ठगीयादेवी सहनी
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शान्तीदेवी सहनी
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-14
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:हरिवन
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:2060-05-14
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- हरिऔन खोला, हरिऔन-४
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हजरिया गाविस-३ का माओवादी कार्यकर्ता ३२ वर्षीय कौशल भनिने इन्दल सहनीलाई ०६० भदौ १९ गते दिउँसो हरिऔन गाविस-४ स्थित एक घरमा वसिरहेको अवस्थामा चारैतिरबाट सेनाले घेरा हालि गोली प्रहार गरी हत्या गरे। मृतकको लास हरिओन गाविस-४ स्थित हरिओन खोलामा सुरक्षाकर्मीले गाडे।