2003-08-31 - incident - Rupandehi district २०६०-०५-१४ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-09511 अभिलेखालय सि. नं.: NCA-09511

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.84
  • अ. नं.2
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:दयानगर
  • वार्ड नं.:0
  • टोलको नाम:छपिया
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर बलाल
  • जन्म मिति:
  • साल:2026
  • महिना:11
  • गते:15
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:खर्ज्याङ
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बलाल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी सहायक निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामओमबहादुर बलाल
  • आमाको नाम:कुनता बलाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पूर्णिमा बलाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय तथा गृहमन्त्रालयबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:दयानगर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कलेज अफ मेडिकल साइन्स बुटवल
  • मिति:2060-05-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रिडी , गुल्मी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खर्ज्याङ गाविस-८ निवासी रुपन्देही जिल्लाको छपीया चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक मानबहादुर बलालको २०६० भदौ १४ गते रुपन्देही जिल्लाको छपीया चौकीमा नेकपा माओवादीले गरेको आक्रमणका क्रममा भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो। निजका परिवारका अनुसार उनकी घटनापछि साथमा रहेको नागरिकताको प्रमाणपत्र समेत जलाइएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री