2003-08-31 - incident - Rolpa district २०६०-०५-१४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-09508 अभिलेखालय सि. नं.: NCA-09508

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.340
  • अ. नं.120
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:लिवाङ्ग
  • वार्ड नं.:5
  • टोलको नाम:सवलधारा
  • पीडित विवरण
  • पीडितको नाम:चक्रवीर शाह
  • जन्म मिति:
  • साल:2024
  • महिना:04
  • गते:12
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:6
  • टोल:डीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ठकुरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय ,लिवाङ
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहर्कबहादुर शाह
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनीता र सुशीला शाह
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-14
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:लिवाङ्ग
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2060-05-14
  • चिकित्सकको नाम:Dr, Durga pardhan
  • सदगत गरिएको स्थान
  • वागेश्वरी गाविस-६ डी गाउँ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला वागेश्वरी गाविस-६ डिगाउँ घरभई जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय चक्रबहादुर शाह ०६० भदौ १४ गते विहान ११ बजे लिवाङ गाविस-५ सवलधारा प्रहरी पोष्टमा डयूटीमा रहेको बेला माओवादीले प्रहरी पोष्टमा आक्रमण गरी हत्या गरे। घटनापछि माओवादीले थ्री नट थ्री १ थान सञ्चार सेट १ थान लगेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री