2003-08-30 - incident - Udaypur district २०६०-०५-१३ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-09493 अभिलेखालय सि. नं.: NCA-09493

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10570
  • अ. नं.122
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:पञ्चवती
  • वार्ड नं.:7
  • टोलको नाम:चुलादुङ्गा
  • पीडित विवरण
  • पीडितको नाम:कालीमाया राना मगर
  • जन्म मिति:
  • साल:2004
  • महिना:00
  • गते:00
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:पञ्चवती
  • वार्ड नं.:7
  • टोल:चुलाढुङ्गा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रबहादुर मगर
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:पञ्चवती
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पञ्चवती गाविस-७ चुलाढुङ्गाकी कालीमाया मगर २०६० भदौ १३ गते सोही गाविसमा शाही सेनाले माओवादी लुकेको आशङ्कामा हानेको ग्रीनेट लागी आफ्नै घरमै वम विस्फोट भई मृत्यु भयो। उनीसँग नातिको समेत मृत्यु भएको थियो। लासको पोष्टमार्टम पनि हुन सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री